मलेसियामा हुने कामदारलाई खुसीको खवर : न्यूनतम तलव बढ्ने

भदौ २१ , मलेसिया । कामदारको समस्यालाई मध्यनजर गर्दै मलेसिया सरकारले न्यूनतम तलब बृद्धि गर्ने घोषणा गरेसँगै नेपाली कामदार पनि लाभान्वित हुने भएका छन् । आगामी जनवरी १ देखि लागू हुने गरी मासिक तलव १ हजार ५० पुर्याउने भएको हो । यसअघि कामदारको न्यूनतम तलब ठाउँअनुसार मासिक ९२० देखि १००० आरएमसम्म थियो । प्रधानमन्त्री कार्यालयले…