असार ८, इजरायल । इजरायलको तेलअविवमा अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल छैठौं साधारणसभा जुन १५ तारिक शुक्रबार सम्पन्न भएको छ । कार्यक्रम सभापति सीता घिसिङ र प्रमुख अतिथी निरन्जन कुमार थापाले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु गरेका थिए । साथै छैठौं वर्ष पूरा भएको उपलक्ष्यमा केक काटेर वार्षिकोत्सब मनाएको थियो । अधिवेशनबाट सर्वसम्मत पेमा…