कार्तिक ९, एजेन्सी । चीन र जापानबीच दुई अर्ब ६० करोड अमेरिकी डलरको व्यापार सम्झौता भएको छ । शुक्रबार जापानका प्रधानमन्त्री शिन्जो आबेको चीन भ्रमणका क्रममा दुबै मुलुकबीच सम्झौता भएको हो । चीनका प्रधानमन्त्री ली केक्वाङसँगको द्विपक्षीय वार्तालगत्तै आयोजित पत्रकार सम्मेलनमा जापानका प्रधानमन्त्री आबेले यस क्षेत्रमा शान्ति र समृद्धिका लागि दुबै मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नेमा सहमति…