मुम्बईमा भत्किएको भवनमा परी मृत्यु हुने सत्र जना

मुम्बई, ११, साउन । भारतको एक ठूलो सहर मुम्बइको उत्तरतर्फ मङ्गलबार भत्किएको एक पाँच तले भवनमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको समाचार छ । उद्वारकर्मीहरुले उद्वारको कार्य जारी नै राखेका छन् । उनीहरुले बुधबार बिहानसम्म भत्किएको भवनको भग्नावशेषबाट १७ व्यक्तिको शव निकालेका बताएका छन् । मुम्बईको विपद व्यवस्थापन सम्बन्धी कार्यालयका प्रवक्ता तनाजी काम्बलेले भन्नुभयो–…