जि–२० सम्मेलनको शिलशिलामा शनिबार   शान्तिपूर्ण प्रदर्शन

ह्यामवर्ग जर्मनी, २४ असार । जर्मनीको ह्यामवर्गमा जि–२० सम्मेलन चलिरहँदा शहरका विभिन्न स्थानमा भने विशाल तर शान्तिपूर्ण विरोधस्वरुप आज तेस्रो दिन पनि प्रदर्शन भएको छ । प्रदर्शन शान्तिपूर्ण भनिएपनि केही ठाउमा सामान्य भडपका घटना भने भएका छन् । प्रदर्शनमा समाजवादी समूह तथा कुर्दिस समूहका करिब २० हजार प्रदर्शनकारीले पूँजीवाद विरोधि नारा लगाउदै र आफ्नो समूहका…