बेइजिङ । ट्रम्प प्रशासनले विश्व व्यापार संगठन डब्लूटीओको आदेशलाई बेवास्ता गरे र आफ्नो सामानमा भन्सार लगाए अमेरिकासँग व्यापारयुद्ध हुने चेतावनी चीनले दिएको छ । “यदि कुनै पनि सदस्यले आफ्नो स्वार्थका लागि संगठनको आदेशको बेवास्ता गरे बहुपक्षीय व्यापार संयन्त्र अर्थहीन हुने र सन् १९३० को दशकको जस्तै व्यापारयुद्ध हुनेछ,” चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता सुन जीबीईले भने…