काठमाण्डौ,२४ असोज । इजरायल र हमासबीचको युद्ध पाँचौँ दिनमा प्रवेश गरेको छ । मंगलबार रातभर हमासको अखडा गाजापट्टीका दुई सय स्थानमा इजरायलका सेनाले हवाई अक्रमण गरेका छन् । यो युद्धमा हालसम्म २१ सय मानिसले ज्यान गुमाइसकेका छन् । हमासको आक्रमणमा इजरायलमा १२ सयले ज्यान गुमाउँदा गाजा क्षेत्रमा ९०० प्यालेस्टाइनीको ज्यान गएको छ । अमेरिकाले हमासको…