दिल्लीको एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

एजेन्सी, ३० बैशाख । भारतको दिल्लीको मुन्डकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । दिल्लीका मुख्य अग्नि नियन्त्रक सुनील चौधरीका अनुसार हिजो बेलुका भएको आगलागीमा २७ जनाको शव भेटिएको र ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने भएको छ । आगलागीमा परि १२ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । घाइतेहरुको दिल्लीको…