उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र प्रहार

एजेन्सी, २ चैत । उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ । जापानी र दक्षिण कोरियाली अधिकारीहरुका अनुसार दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल जापान भ्रमणमा जाँदै गर्दा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेकाे हाे । राष्ट्रपति येओलको बिहीबारदेखि सुरु हुने जापान भ्रमण अघि उत्तर कोरियाले बिहीबार बिहान अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो…