बेलायतकी महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण

एजेन्सी, ९ फागुन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । बीबीसीका अनुसार कोभिडको सामान्य लक्षण देखिएपछि गरिएको स्वास्थ्य परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो  । ९५ वर्षकी महारानी आउँदाे हप्तासम्म निवासमै जनस्वास्थ्यका मापदण्ड  पालना गरेर बस्ने र उनको निरन्तर स्वास्थ्यउपचार भइरहने खबरमा उल्लेख छ ।  उनले कोभिड–१९ विरुद्धको सबै खोप लगाइसकेकी छन…