पश्चिम बंगालमा रेलको ठक्करबाट नेपालीको मृत्यु

झापा, ३ असार । भारतको पश्चिम बंगालमा पर्ने पानीट्याङ्कीमा रेलको ठक्करबाट एक जना नेपालीको मृत्यु भएको छ । प्रहरीका अनुसार झापाको मेचीनगर वडा नम्बर ६ काँकडभिट्टाका ३० वर्षीय विजय श्रेष्ठको रेलको ठक्करले मृत्यु भएको हो । भारतको बिहारबाट पश्चिम बंगालतर्फ जाँदै गरेको रेलले श्रेष्ठलाई बिहीबार बेलुकी करिब ८:१० बजेतिर ठक्कर दिएको थियो । घटनापछि भारतीय…