अमेरिकामा पहिलोपटक श्वेत जनसङ्ख्या घट्यो

वासिङटन, ३१ साउन । अमेरिकामा श्वेत नागरिकको सङ्ख्यामा पहिलोपटक गिरावट आएको छ । अमेरिकन सेन्सस ब्यूरोले बिहीबार जनगणना सम्बन्धी यो आश्चर्यजनक नयाँ डाटा सार्वजानिक गरेको हो, जसमा २०१० पछि श्वेत जनसङ्ख्या ८.६ प्रतिशतले घटेको पाइएको छ । अल्पसङ्ख्यक समूहमा भने गत एक दशकमा उल्लेख्य वृद्धि भएको छ । यसमा ल्याटिनो जनसङ्ख्या २३ प्रतिशतले बढेको छ…