पाकिस्तानमा अल्पसंख्यक माथि फेरी आक्रमण, अल्पसंख्यक संगठनद्वारा न्यायको माग

एजेन्सी, २६ माघ । पाकिस्तानको पेशावरमा आइतबार अज्ञात आक्रमणकारीले दुई इसाई धर्मगुरुमाथि आक्रमण गरेका छन् । चर्चबाट फर्कने क्रममा उनीहरुले दुई जनाले कारमा अन्धाधुन्ध गोली चलाएको थियो । गोली लागेर घाइते भएका धर्मगुरु विलियम सिराजको मृत्यु भएको छ भने सहकर्मीको उपचार भइरहेको छ । गोली प्रहारको जिम्मेवारी कसैले लिएको छैन । अल्पसंख्यक संस्था र विज्ञहरूले…