भारतको ताजमा कश्मीर नयाँ गहना: जम्मु र कश्मीर भ्रमण गर्न भारतीयहरूलाई अमित शाहको अनुरोध

दिल्ली, २५ कार्तिक । यस वर्षको पहिलो हिमपात जम्मु र कश्मीर मा भएको छ, त्यहाँका जमिनहरू सेतो पछ्यौरा भित्र भएको जस्तो देखिन्छन् भन्दै युनियन होम मिनिस्टर अमित शाहले जम्मु र कश्मीर भ्रमण गर्न भारतीयहरूलाई अनुरोध गरेका छन् । जम्मु र कश्मीर लाई आउँदा भ्रमण तालिकाको आफ्नो पर्यटकीय गन्तव्यमा राख्न अनुरोध गर्दै अमित शाहले भारतको ताजमा…