काबुल, ११ भदौ । तालिबानी समूहले अफगानिस्तानको गजनी प्रान्तमा कब्जा गरेपछि तालिबान लडाकूहरूले नौ हजारा पुरुषको हत्या गरेको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ । एम्नेस्टीले बिहीकार जारी गरेको एक प्रतिवेदन अनुसार मालिस्तान जिल्लाको मुन्दराख्त गाउँमा जुलाई ४ देखि ६ सम्म भएको हत्याको विवरण उल्लेख गरिएको छ । तालिबान समूहले गरेको दाबी गलत भएको उल्लेख गर्दै उक्त…