काठमाडौँ, २३ असोज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
अज नेता पोखरेलले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । नेता पोखरेलसँगै प्रदेशसभा सदस्यको लागि एमालेका दिपक निरौला र नारायण सिलवाल उम्मेदवारी दर्ता गराएका छन् ।
पोखरल यसअघि २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रमा भारी मतले निर्वाचित भएका थिए ।










प्रतिक्रिया दिनुहोस्