काठमाडौँ, ५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सङ्बीच भेटवार्ता भएको छ । ओलीको सचिवालयका अनुसार बेलुका चिनियाँ राजदूत चेन सङ्ले एमालेका अध्यक्ष ओलीसँग शिष्टाचार भेट गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्