काठमाडौँ, ७ माघ । नेकपा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने संकल्पसहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
आज अध्यक्ष केपी शर्मा ओलीद्वारा सार्वजनिक घोषणापत्रमा आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखिएको छ ।
घोषणापत्रमा युवालाई मासिक १० जीबी निःशुल्क डाटा, स्टार्टअपका लागि १० हजार डलरको कार्ड र विद्यार्थीलाई २० लाखसम्मको निर्व्याजी ऋण दिने उल्लेख गरिएको छ ।
पूर्णपाठ:









प्रतिक्रिया दिनुहोस्