बुटवल, २१ फागुन । नेकपा एमाले महासचिव शङ्कर पोखरले मतदान गरेका छन् । दाङ क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेलले जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को जनता विद्यापीठ मतदान केन्द्रमा मतदान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्