काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदानका निम्ति निर्धारित समय सकिएको छ ।
निर्वाचन आयोगले यस दिन बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकेको थियो ।
बेलुका ५ बजेसम्म मतदान केन्द्रमा पुग्ने मतदाताले मात्र मतदान गर्न पाउने आयोगले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्