राजनीति

एमाले सचिवालय बैठक बस्दै



काठमाडौँ, ३० फागुन । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ ।

पार्टी केन्द्रीय सचिवालयको बैठक आज दिउसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने भएको बताइएको छ । बैठकमा चुनावी नतिजाको समिक्षा तथा आन्तरिक पार्टी सञ्चालको बारेमा छलफल हुने बताइएको छ ।