काठमाडौँ, ४ चैत । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।
यही चैत ६ गते शुक्रबार बस्ने गरी बैठक आह्वान गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
उनका अनुसार पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे बैठक बस्नेछ ।










प्रतिक्रिया दिनुहोस्