काठमाडौँ, १७ चैत । काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ परेका छन् ।
उनलाई सुविधानगरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए । उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए । उनीमाथि आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ ।










प्रतिक्रिया दिनुहोस्