काठमाडौँ, २५ चैत । राष्ट्रियसभाका विभिन्न समितिका सभापतिहरूले शपथ ग्रहण गरेका छन् ।
समितिका सभापतिहरूले बुधवार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा शपथ ग्रहण गरेका हुन् ।
उनीहरूलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ खुवाएका हुन् ।
राजनीति
08 April 2026 11:48 AM
काठमाडौँ, २५ चैत । राष्ट्रियसभाका विभिन्न समितिका सभापतिहरूले शपथ ग्रहण गरेका छन् ।
समितिका सभापतिहरूले बुधवार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा शपथ ग्रहण गरेका हुन् ।
उनीहरूलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ खुवाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्