राजनीति

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौँ, २५ चैत । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उच्च स्रोतका अनुसार गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको हो ।

हाल देउवा दम्पत्ति विदेशमा छन् ।