राजनीति

रास्वपाले टुङ्ग्यायो संसदीय समिति सभापतिका उम्मेदवार (सूचीसहित)



काठमाडौँ, ३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ ।

आह बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो ।