काठमाडौँ, २७ जेठ । आयोगले दल त्याग गरी पद रिक्त भएको बारे एक सूचना प्रकाशन गर्दै २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले दल त्याग गरेका नेकपा एमालेका ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ ।
एमालेबाट निर्वाचित भई हाल अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको जानकारी आज गराएको हो ।










प्रतिक्रिया दिनुहोस्