काठमाडौँ, ९ असार । गृहमन्त्री सुधन गुरुङको सचिवालयले आक्रमणबारेको हल्ला निराधार भएको बताएको छ ।
उनको सचिवालयले गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको भन्ने समाचार भ्रामक र कपोलकल्पित भएको बताएको छ ।
यसअघि गृहमन्त्री गुरुङमाथि नै आक्रमण भएको सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो । सचिवालयले यस्ता समाचारको विश्वास नगर्न अनुरोध पनि गरेको छ ।










प्रतिक्रिया दिनुहोस्