Banner News

प्रतिनिधिसभा बैठक बस्दै, १२ वटा कार्यसूची तय



काठमाडौँ, १४ असार । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । 

बिहान ११ बजे बस्ने बैठकका लागि १२ वटा कार्यसूची तय गरिएको छ। बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ ।