काठमाडौँ, १४ असार । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।
बिहान ११ बजे बस्ने बैठकका लागि १२ वटा कार्यसूची तय गरिएको छ। बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ ।

Banner News
28 June 2026 09:03 AM
काठमाडौँ, १४ असार । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।
बिहान ११ बजे बस्ने बैठकका लागि १२ वटा कार्यसूची तय गरिएको छ। बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्