राजनीति

बाथरुममा लडेर शेरबहादुर देउवा घाइते



काठमाडौँ, १ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा घाइते भएका छन् ।

देउवानिकट स्रोतका अनुसार हङकङमा केही दिनअघि बाथरुममा लडेर देउवाको दायाँ हात भाँचिएको छ । देउवा उपचारपछि त्यहाँकै स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।