काठमाडौँ, २१ साउन । सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ।
सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयानुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा भएको व्यवस्था तथा सोही नियमावलीको नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सरुवा गरिएको हो।

















प्रतिक्रिया दिनुहोस्