काठमाडौँ, ८ असोज । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा अनुमोदन गरेको छ ।
पार्टी सचिवालयको आजको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गर्दै केन्द्रीय कमिटीमा प्रस्ताव गरेको थियो ।
उक्त निर्णयलाई आजनै केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो ।










प्रतिक्रिया दिनुहोस्