राजनीति

एमालेले बोलायो स्थायी कमिटी बैठक



काठमाडौँ, २१ असोज । नेकपा (एमाले)को स्थायी कमिटी बैठक भोली बस्ने भएको छ ।

पार्टी प्रचार विभागका प्रमुख निरज आचार्यका अनुसार स्थायी कमिटीको पहिलो बैठक पार्टी कार्यालयल ललितपुरको च्यासमा दिउँसो १ बजे बस्ने भएको हो । बैठकका एजेण्डाहरु के के हुन भन्ने खुलाइएको छैन ।