अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १३ कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८०  हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १०५ रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।