राजनीति

कर्णालीका मुख्यमन्त्रीद्वारा १०० दिने उपलब्धि सार्वजनिक



काठमाडौँ, २१ कार्तिक । कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।

आज पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यो अवधिमा गरेका कामकारबाही सार्वजनिक गरेका हुन् ।

सार्वजनिक उपलब्धिहरु: