राजनीति

एमालेका स्थानीय जनप्रतिनिधिको भेला तथा अन्तरसंवाद कार्यक्रम हुँदै



काठमाडौँ, ४ मंसिर । नेकपा (एमाले) स्थानीय विकास विभागको आयोजनामा आज स्थानीय तहका जनप्रतिनिधिहरूको भेला तथा अन्तरसंवाद कार्यक्रम हुँदैछ ।

आज बिहान ११:०० बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी र महासचिव शंकर पोखरेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।