काठमाडौँ, २२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावमा गठबन्धन गर्ने सहमति भएको छ । सहमतिअनुसार एमालेले जसपालाई प्रतिनिधिसभामा १७ सिट दिने भएको छ । त्यस्तै, प्रदेशसभामा ४२ सिट जसपाले पाएको छ ।
प्रतिक्रिया दिनुहोस्