काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेस सभापति गगन थापाले सर्वोच्च अदालतले विशेष महाधिवेशन र नयाँ नेतृत्वको कांग्रेसलाई मान्यता दिनेगरी गरेको फैसलाको स्वागत गरेका छन् ।
सर्वोच्च अदालतको आदेशलगत्तै उनले सर्वोच्चको फैसलापछि पार्टीको जिम्मेवारीबोध गरेर आफु सबै अघि बढ्नुपर्ने धारणा ब्यक्त गरे ।
सभापति थापाले भने, “सर्वोच्च अदालतको आदेशलाई हामी सबैले स्वीकार गर्नुपर्छ । सर्वोच्चको फैसलापछि पार्टीको जिम्मेवारीबोध गरेर हामी सबै अघि बढ्नुपर्छ ।”










प्रतिक्रिया दिनुहोस्