आमसंचार


स्ववियु निर्वाचनमा अनेरास्ववियुले कहाँ–कहाँ वाजी मा¥यो

काठमाण्डौ,१८ फागनु । स्ववियु निर्वाचनमा अहिले सम्म आएको परिणाम अनुसार अनेरास्ववियुले अग्रता कायम गरेको ।

एमालेले भन्योःमेची–महाकाली मधेस र पहाड जोड्ने अभियान

काठमाण्डौ,१८ फागुन । नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीलेतराईमा चलाउने मेची–काली अभियान कसैको विरुद्ध

मार्च ८ को सन्दर्भमा प्रेरणादायी महिलाहरु सम्मानित

काठमाण्डौ,१८ फागुन । अन्तर्राष्ट्रिय महिला दिवशको सन्दर्भ पारेर आज राजधानीमा मोतीदेबी स्मृति केन्द्रले एक कार्यक्रम

स्ववियु निर्वाचनमा अखिलले बाजी मार्दैः क्रान्तिकारी र नेविसंघ पछि–पछि

काठमाण्डौ,१८ फागुन । तालाबन्दी र आगजनीबीच भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको अहिलेसम्मको निर्वाचनको परिणाम अनुसार

माओवादी नेता सापकोटाले भने मधेसी मोर्चाले भाग नलिए पनि चुनाव हुन्छ

  काठमाडौँ,१८ फागुन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले मधेसी मोर्चाले भाग

स्थगित भएका क्याम्पसमा अब दुई वर्षपछि मात्र निर्वाचनः त्रिवि निर्वाचन संयोजक त्रिपाठी

भक्तपुर, १८ फागुन । त्रिभुवन विश्वविद्यालय केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् शिक्षााध्यक्ष डा सुधा त्रिपाठीले

स्ववियु निर्वाचनमा अहिलेसम्म अखिल अघि–अघि, क्रान्तिकारी पछि–पछि र नेवि संघ पछाडि

काठमाण्डौ,१८ फागुन । तालाबन्दी र आगजनीबीच भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको अहिलेसम्मको निर्वाचनको परिणाम अनुसार

शान्ति र सम्मृद्धिका लागि एसिया भ्रमण निस्कदै युवा

काठमाडौं, १८ फागुन । संयुक्त युवा संगठनले शान्ति र सम्मृद्धिका लागि युवाहरुलाई एसिया भ्रमणमा लैजाने

नेपालका लागि नयाँ भारतीय राजदूतमा मञ्जिभ सिंह पुरी

काठमाण्डौ,१८ फागुन। नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरी नियुक्ति हुने भएका छन् । भारत सरकारले

वाग्मती सफाइ अभियानमा सहभागी हुन सबै तहका कार्यकर्तालाई एमालेको आह्वान

काठमाडौँ, १८ फागुन । नेकपा एमाले ले यही फागुन २८ गते मनाइने वाग्मती सफाइ महाअभिनको