चितवन,२८ फागुन । मेची–काली राष्ट्रिय अभियान अन्तगर्त नेकपा एमालेको बिशाल सभा अहिले नारायणगढको नारायणीतीरमा भइरहेको छ ।सभालाई संवोधन गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले एमाले रहुञ्जेल नेपालमाथि कुनै बिदेशीले कर्के नजर लगाउन नसक्ने बताए । उनले भने,‘एमालेलाई नेपालका अन्य दल र बिदेशी समेत मिलेर सिध्याउन खोजेका छन । म भन्न चाहान्छु उनीहरुको यो इच्छा पूरा हुने…