पशुपतिमा एक बजेदेखि नै लाइनःपहूँच र पैशाको भरमा पास खरिद नियम खारेज

काठमाण्डौ,१३,फागुन । हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ परिषरमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यस अघि पैसा र पहुँचको भरमा पासको खरिद विक्री गर्ने नियमलाई खारेज समेत गरिएको छ । महाशिवरात्रिको अवसरमा अनुयायीहरुको चापलाई ध्यानमा राख्दै बिहान साढे तीन बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको पशुपति विकास कोष स्रोतले जनाएको हो…