देश टुक्राउँछु भन्ने सिके राउतलाई कुनै हालतमा छोड्दिन: प्रधानमन्त्री दाहाल

काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले खुलेआम देश टुक्राउँछु भन्ने सिके राउतलाई कुनै हालतमा छोड्न नसकिने बताए । शनिबार नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमको अन्तरवार्तामा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । नेपाल टेलिभिजनको ‘सिधा प्रश्न प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रधानमन्त्री दाहालले गरेको कुराकानी यस्तो छः अस्पतालबाट बच्चा चोरी अस्पतालबाट बच्चा चोरी हुनु गम्भीर र सम्वेदनशील…