काठमाडौँ, २८ चैत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले गर्ने छानबिनका लागि तयार रहेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिनको विषय आफूले नै उठान गर्दै आएकाले उक्त विषयमा आफू तयार रहेको बताएका हुन् । उनले भने, ''मेरै पालामा निर्णय गरेको हो भनेर…