समानुपातिकमा नेपाली कांग्रेसको अग्रता तोड्दै नेकपा एमाले अघि

काठमाडौ ६ मंसिर । राजनीतिक दलहरुको लोकप्रियता मापन गर्ने समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भइरहेको मतगणनामा यसैपटकमात्र चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत पाएको छ । परम्परागत दलहरुलाई चुनौती दिएको सो पार्टी पछिल्लो गणनामा माओवादी केन्द्रलाई उछिनेर तेस्रो स्थानमा छ । देशभर प्रत्यक्षसँगै समानुपातिक मत पनि गणना भइरहेको छ । लाखौं मत गन्न बाँकी…