४१ जनामा कोरोना संक्रमण, ५९ जना डिस्चार्ज

काठमाडौँ, ६ कार्तिक । थप ४१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ४५५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ सय ९६ जना रहेका छन । मन्त्रालयका अनुसार ५९ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८७ हजार ७४१ जना रहेको…