जनस्तरको सुझाव संकलन गर्दै एमाले घोषणापत्र सार्वजनिक गर्ने अन्तिमचरणमा

काठमाडौं, ४ कात्तिक । तिहार लगत्तै सार्वजनिक नेकपा एमालेको घोषणापत्रमा जनस्तरबाट सुझाव आएको छ । अबको एक महिनामा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले पाँच वर्षभित्र गर्न सकिने योजना सार्वजनिक गर्न लागेको हो । त्यसका लागि एमालेले जनस्तरबाट सुझाव माग गरेको थियो । घोषणापत्रका लागि जनस्तर र विज्ञबाट आएका सुझावलाई…