संघीयता कार्यान्वयनका आर्थिक प्रश्न

[caption id="attachment_93" align="alignleft" width="327"] गजेन्द्र बुढाथोकी[/caption] सरकारले निर्वाचनसम्बन्धी विधेयक संसद्मा पेस गरेको र सँगसँगै संविधान संशोधन विधेयक पनि अगाडि बढाएसँगै संघीयताको कार्यान्वयनको चरण आरम्भ भएको छ । संघीय शासन प्रणालीलाई जति सहज ढंगले बुझिएको छ, त्यति नै यसको कार्यान्वयनको पक्ष भने जटिल छ । पहिलो पक्ष त नेपालमा अपनाइने संघीय संरचनाबारे सुरुदेखि नै पर्याप्त गृहकार्य…