आठ लाख बढीको भन्सार छलीका सामान बरामद

बुटवल, ३० फागुन । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा ल्याइएका ८ लाख ७० हजार ३ सय २० रुपैयाँ बराबरका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा ती सामान बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार…