काठमाडौँ, २२ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ४ हजार ५८० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।